logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ 


अंकुरण खबर
663
Shares

जिल्ला प्रहरी कार्यालय मुगुले जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

छायानाथ रारा नगरपालिका-५ का २२ वर्षीय शक्तिसिंह कामी पक्राउ परेका हुन् ।

फरार कामी लाई नियन्त्रणमा लिई जिल्ला अदालत मुगुमा पेस गरिएकाे प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार कामीविरुद्ध गत वर्ष मंसिरमा मुद्दा दायर भएकाे थियो । मुद्दा दर्ता भएसँगै उनी फरार थिए ।