logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

मीनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा


अंकुरण खबर
1.339K
Shares

रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् ।

कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि परेका छन्।

उनले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताएका छन् ।