logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा


अंकुरण खबर
871
Shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले पराजित भए पछि रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन ।

मतगणना भइरहँदा नै राजीनामा दिने घोषणा गरेका रिजालले  महामन्त्रीमा पराजित भए पछि आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन ।