logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजीनामा दिएपछि मीनेन्द्रले भने : राजनीतिबाट पनि बाहिरिन सक्छु


अंकुरण खबर
676
Shares

काँग्रेस नेता मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएपछि राजनीतिबाट पनि बाहिरिन सक्ने बताएका छन् ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् ।

उनले भने, ‘मैले संकेत गरेको होइन, सम्भावना त छँदै छैन पनि भनेको होइन, ‘म त्यो निर्णयमा पुगेको छैन । तर एउटा कुरा त के भने गम्भीर रुपमा सोच्छु । सोच्दा फेरि कुन निर्णयमा पुग्छु त्यो जानकारी तपाईँहरूलाई दिन्छु ।’

उनले सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने उनको भनाइ छ।