logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेस महाधिवेशन : सानेपामा सहमहामन्त्रीको मतगणना जारी


अंकुरण खबर
1.131K
Shares

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सानेपामा सहमहामन्त्रीका उम्मेदवारको मत गणना सुरु भएको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्रीको नतिजा आइसकेको छ ।

सहमहामन्त्री भने ८ जना निर्वाचित हुनेछन् ।