logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा


अंकुरण खबर
702
Shares

पुस ४ गते परेको उधौली पर्व र यःमरी पुन्ही पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सो दिन देशभरका सम्बन्धित समुदायका लागि सरकारले विदा दिने निर्णय गर्दै उपत्यकामा चाहिँ सार्वजनिक विदा दिएको हो।