शुक्रबार दिउँसो नारायणगढबाट पूर्वतर्फ जाँदै गरेको ०३–००१ ख १३०६ नम्बरको ट्रकले बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिए पछि मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट मृतककी आमा २४ वर्षीया सम्झना जोशी गम्भीर घाइते भएकी छन् । उनको उचार भइरहेको छ।
चितवन प्रहरीका अनुसार ट्रकको ठक्करबाट बालिकाको ज्यान गए पछि आक्रोशित स्थानीयले ट्रकलाई आगो लगाएर जलाइदिएका थिए भने
पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।