logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका सेवा ३ दिन बन्द हुने


अंकुरण खबर
1.495K
Shares

पुस ५ ६ गते ४७ औँ दीक्षान्त समारोह हुने भएकोले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय ३ दिन बन्द हुने भएको छ ।

परीक्षा नियन्त्रकले शुक्रबार सूचना जारी त्रिविको दीक्षान्त समारोह परीक्षा नियन्त्रण कार्यालय बल्खुको प्राङ्‍गणमा हुने  भएकोले ३ दिन सबै सेवा बन्द रहने जनाएको छ।