logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ११० संक्रमित थपिए


अंकुरण खबर
1.339K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा १८०० सक्रिय संक्रमित व्यक्तिहरु रहेको र काठमाडौंमा ८०८, ललितपुरमा ४९७ र भक्तपुरमा ४९५ सक्रिय संक्रमित भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ ।

नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन् भने २५० जनालाई निको  र यस संक्रमणबाट आज थप  २ को मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले जनाएको छ।

५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरि सकिएको छ ।