logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रभु लाइफइन्स्योरेन्सले मनायो पाँचौ वार्षिकोत्सव


अंकुरण खबर
5.837K
Shares

विभिन्न कार्यक्रमको आयोजना गरेर प्रभु लाइफइन्स्योरेन्सले  पाँचौ वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा  न्यून आयस्रोत भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि ७७ जिल्लाका ८० विद्यालय सञ्चालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग गरेको छ ।