logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

यसरी मनाइँदै छ यमरी पुन्ही (फोटो फिचर)


अंकुरण खबर
1.209K
Shares

आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् ।

Avatar

सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति सुमुदायलाई मात्र बिदा दिएको छ ।

Avatar

काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ ।

Avatar

यसदिन योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar