logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी विवाद : छलफल गर्न ३ सदस्यीय कार्यदल गठन


अंकुरण खबर
546
Shares

सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी)बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले एमसीसी विवादलाई टुंगोमा पुर्याउन ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।