logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना : कसले कति पायो मत ?


अंकुरण खबर
1.664K
Shares

नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ ।

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

३ हजार ३५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता बनाएकी छन् । संग्रौला २०७९ मत पाएकी छन् ।

दोस्रो स्थानमा पुष्पा भुसाल छिन् । उनले १९७५ मत पाउँदा सभापति देउवा पत्नी आरजु राणा देउवाले १८५० मत पाएकी छन् । ९ जना निर्वाचित हुने समूहमा ३० जना उम्मेदवार रहेका छन् ।