logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत गरेर प्रतिनिधिसभा बैठक स्थगित


अंकुरण खबर
767
Shares

प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ ।