स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आज २४ घण्टामा १७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा २९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
अहिले देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।