logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : थारु खुलातर्फ रामजनम र योगेन्द्र विजयी


अंकुरण खबर
3.965K
Shares

नेपाली कांग्रेस थारु खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

पार्टीको १४औं महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार थारु खुला केन्द्रीय सदस्यतर्फ रामजनम चौधरी २५०३ र योगेन्द्र चौधरी २१९८ मतका साथ विजयी भएका छन् ।

जम्मा खसेको ४६५१ मत मध्ये ४८ मत बदर भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।