logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर २३६ जना कोभिड संक्रमित २ जनाको मृत्यु


अंकुरण खबर
1.066K
Shares

आज २४ घण्टामा देशभर २३६ जनामा कोभिड संक्रमित देखिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण आज २ जनाको मृत्यु भएको छ भने यो सँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ ।