logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आदिवासी जनजातितर्फको कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी


अंकुरण खबर
845
Shares

नेपाली कारग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आदिवासी जनजाति तर्फको केन्द्रीय सदस्यको मतगणना भैरहेको छ ।

अहिले सम्म ४ हजार २०० मत गणना भइसकेकोमा चिनकाजी श्रेष्ठले २ हजार २७ मत प्राप्त गरेका छन् । उनलाई राज्यमन्त्री समेत रहेका उमेश श्रेष्ठले १८ सय ८६ मतले दोस्रोमा छन्  भने संघीय सांसद बहादुरसिंह लामा १ हजार ८५८ मत तेस्रो, पूर्वराज्यमन्त्री दिलमान पाख्रिन १ हजार ७५० मत सहित चौंथोमा छन् ।

त्यसै गरी टेकबहादुर गुरुङले १ हजार ६९६ मत सहित पाँचौँ, आङगेलु शेर्मा १ हजार ६३५ मतस हित छैठौँ,  तारामान गुरुङ १ हजार ६१६ मत सहित  सातौं र टेकप्रसाद गुरुङ  १  हजार ५९३ मत सहित आठौँ स्थानमा छन् ।