logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित


अंकुरण खबर
546
Shares

पछिल्लो २४ घण्टामा देश भरमा २६० जना व्यक्तिहरु कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको जानकारी अनुससार ४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएकोमा एक जना संक्रमितको मुत्यु  भएको छ ।

कोरोना संक्रमणको कारण अहिले सम्म ज्यान गुमाउनेको  कुल संख्या ११ हजार ५८२ जना पुगेको छ । अहिले देशभरमा सक्रिय संक्रमित व्यक्तिहरु ५०४८ जना रहेका छन् ।