logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजबाट सुरु


अंकुरण खबर
793
Shares

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज देखि काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानमा कमलादीमामा सुरु भएको छ ।

मङ्सिर ४ गते वडा सम्मेलन, मङ्सिर ११ गते देशभर पालिका सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न गरी आज पुस ११ गते देखि पुस १५ गते सम्म काठमाण्डौंमा राष्ट्रिय महाधिवेशन गर्दै छ ।

महाधिवेशनमा देशभरी तथा अन्तराष्ट्रिय समेत गरी करीव १ हजार ६ सय ३१ जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।