logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज २१९ जनामा कोरोनाभाइरस पुष्टि २ जनाको मृत्यु


अंकुरण खबर
845
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण देखा परेको छ ।

४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएकोमा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा २ जनाको मृत्यु भएको जनाएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमित मध्ये ८ लाख १० हजार ७८० जना निको भएका छन् भने यस्तै अहिले सम्म मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ ।