logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर २६४ जना कोभिड संक्रमित २ जनाको मृत्यु


अंकुरण खबर
611
Shares

आज देशभरमा १२ हजार ५६६ वटा नमुना स्वाबमा परीक्षण गर्दा २६४ जना व्यक्तिहरुमा कोरोना संक्रमण भएको पाइएको छ ।

कोरोना संक्रमणको  कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको कारण अहिले सम्म नेपालमा ११ हजार ५ सय ८८ जनाको मृत्यु भैसकेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मात्रै २६० जना संक्रमणमुक्त भएका छन् भने नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ४ हजार ९सय १० पुगेको छ ।