logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रागिरिसहित काठमाडौं आसपासमा हिमपात


अंकुरण खबर
988
Shares

काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ ।

आज बिहानदेखि चन्द्रागिरिमा हिमपात सुरु भएको हो । हिमपात जारी रहेको चन्द्रागिरि हिल्स प्रालिले जनाएको छ ।

वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ ।

हाल देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।