logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्को (फोटो फिचर)


अंकुरण खबर
1.924K
Shares

काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ ।

Avatar

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।

Avatar

काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।

Avatar

Avatar

Avatar