logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लेखनाथले सल्लाह नगरी फरक मत राखेको भन्दै प्रचण्डको असन्तुष्टि


अंकुरण खबर
1.092K
Shares

लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

माओवादी बन्दसत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उनको फरक मतलाई फरक मतकै रुपमा लिने बताएका छन् ।

उनको मतलाई केन्द्रीय दस्तावेजमा राख्नेकी नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । केन्द्री कमिटीमा भएर पनि छलफल नगरेको प्रचण्डको गुनासो थियो ।