logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डले वाचन गरेको २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रबाट पारित


अंकुरण खबर
1.56K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् ।

उनले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए ।

जारी बन्दसत्रले प्रचण्डले प्रस्ताव गरेको नाम पारित गरेको छ ।

प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गरेका थिए ।