logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


अंकुरण खबर
1.274K
Shares

सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सो बैठकमा  केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीमा धमाधम मनाेनयन गरिरहेका छन् ।