पछिल्लो २४ घण्टामा कोराना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
आज देशभर १२ हजार ४ सय ९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३ सय २६ जनामा कोभिड संक्रमित देखिएको हो ।
आज २ सय ५५ जना व्यक्तिहरु कोराना संक्रमण मुक्त भएका छन् भने नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।