logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीमा संगठन बिस्तार गर्दै निजामती कर्मचारी


अंकुरण खबर
1.56K
Shares

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले जिल्लाका स्थानीय तहमा संगठन निर्माणलाई तीव्र बनाएको छ ।

जिल्लाका सन्धिखर्क नगरपालिका तथा भूमिकास्थान नगरपालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न गरेको संगठनले मालरानी गाउँपालिकामा प्रथम पालिकास्तरीय  अधिवेशन पनि सकेको हो ।

मालारानीमा पदम आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ ।

यसअघि सन्धिखर्क नगरपालिकामा प्रेम खनाल र  भूमिकास्थानमा अशोक खनालको नेतृत्वमा कार्यसमिति निर्माण गरिएको  थियो ।