logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज ९६८ जना कोभिड संक्रमित थपिए


अंकुरण खबर
1.157K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् ।

१४ हजार ९७१ वटा नमुनाको परीक्षण गर्दा ९६८ जनामा कोभिड संक्रमण देखिएको हो ।

यो थप संख्यासँगै आज २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण मृत्यु हुनको संख्या भने आज शून्य  रहेको छ ।