logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूजा सिंह डिआइजीमा बढुवा सिफारिस


अंकुरण खबर
1.391K
Shares

नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् ।

बढुवा समितिकाे सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसकाे निर्णय भएकाे हाे ।  बढुवा समितिको बैठक शुक्रबार बसेको थियाे ।

सिंहकाे हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएकाे थियाे ।