logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२ हजार ३०० रुपैयाँले घट्यो सुन


अंकुरण खबर
845
Shares

यो साता सुनमाको मूल्य २ हजार ३०० रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन हिजो शुक्रबार ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आइबारको तुलनामा हिजो शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसाय महाससंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको छ भने चाँदी  प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।