logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमण तिब्र, पछिल्लो २४ घण्टामा थपिए १,१६७ संक्रमित, २ जनाको मृत्यु


अंकुरण खबर
494
Shares

कोरोना संक्रमण तिब्र बढेको छ । पछिल्लो २४ घण्टामा १ हजार बढी संक्रमित थपिएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा‍.संगीता कौशल मिश्राले दिएको जानकारी अनुसार १,१६७ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ८ हजार ८४८ पीसीआर र ३ हजार ७८३ एन्टिजेन गरी १२ हजार ६३२ नमुनाको परीक्षण भएको प्रवक्ता मिश्राले जानकारी दिनुभयो ।

२४ घण्टामा २२४ जना कोरोनामुक्त भएका छन् । २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।