logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

प्रेस चौतारी काठमाडौंको अधिवेशन आज, पृथ्वीसुब्बाले उद्घाटन गर्ने


अंकुरण खबर
1.716K
Shares

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ ।

बिहान १० बजे बागबजारमा हुने अधिवेशनको उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन् ।