logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२ हजार ४४४ जनामा कोभिड १९ संक्रमित थपिए


अंकुरण खबर
1.053K
Shares

पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोभिड १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ नमूनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा कोभिड १९ संक्रमित थपिएका हुन ।

नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ९ हजार ५२२ पुगेको छ भने आज कोभिड संक्रमण्का कारण १ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।

आज ३१३ जना संक्रमणमुक्त भएका छन् ।