logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा ३ हजार ५५३ जनामा कोभिड १९ संक्रमित


अंकुरण खबर
689
Shares

आज देश भर १५ हजार  ८१ नमूनाको परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोभिड १९ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९३ पुगेको छ भने आज २७१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरना संक्रमणको कारण १ जनाको  मृत्यु भएको छ ।अहिले सम्म नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १४ हजार ३४० पुगेको छ ।