logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्मत चयन


अंकुरण खबर
793
Shares

एमाले निकट प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको चौथो अधिवेशनमा हेमराज ढकालको अध्यक्षतामा १३ सदस्य जिल्ला शाखा गठन भएको छ ।

शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्मत चयन भएका छन् ।

त्यसै गरि सदस्यहरूमा सविना केसी, देवेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की चयन भएका छन् भने दुई  जना सदस्य पछि थप हुने छन् ।