logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिडः चिसो, फ्लू वा कोरोना भाइरस सङ्क्रमण के हो कसरी छुट्याउने ? (भिडियो सहित)


अंकुरण खबर
689
Shares

जाडोयाममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ ।

तर चिसो लागेको हो कि रुघाखोकी हो ? कि कोरोनाभाइरस सङ्क्रमण नै हो ? कसरी छुट्याउने होला ?

यो भिडियो सामग्रीले तपाईँलाई सघाउन सक्छ । बीबीसीको सहयोगमा