logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो


अंकुरण खबर
754
Shares

नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा माथि कालोमोसो दलिएको छ ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।