स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो चौबीस घण्टामा चार हजार ६३६ कोरोना संक्रमित थप भएका छन् ।
१४ हजार ५ सय ५६ जनको नमूना प्ररीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज ३५० जना कोरोना संक्रमित निको भएका छन् भने ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।