logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघ १५ गते सम्म सिनेमा हल र जिम बन्द


अंकुरण खबर
1.079K
Shares

dGqfnodf cfof]lht s]lGb|s[t P;=Pd=P;= u]6j]sf] z'ef/De sfo{qmdnfO{ ;Djf]wg ub}{ ;~rf/ tyf ;"rgf k|ljlw dGqL 1fg]Gb| axfb'/ sfsL{4f/f . tl:j/ M k|bLk/fh jGt,/f;;

दिनहुँ कोभिड संक्रमितको संख्या बढ्दै गए पछि सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।