logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज हिमपातको सम्भावना, भोलि सातै प्रदेशमा वर्षाको आँकलन


अंकुरण खबर
572
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।