logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित


अंकुरण खबर
923
Shares

कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ ।

भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।

स्थगित परिक्षा परिस्थीति सहज हुने बितिक्कै पुनः सञ्चालन गरिने भन्सार बिभागले जनाएको छ ।

यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन ।