logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने


अंकुरण खबर
962
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने ।

प्रधानमन्त्री देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

आफ्नो सरकारले पूरा गरेको ६ महिने काम कारबाहीका विषयमा केन्द्रीत भएर प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने बताइएको छ ।

यस्तै, कोरोनाभाइरस संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।