logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाले बोलाए शनिबार सर्वदलीय बैठक


अंकुरण खबर
2.535K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।

देउवाले उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे बोलाइएको छ ।