logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ


अंकुरण खबर
689
Shares

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहो¥याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ ।

संयोजक महेश चौलागाईंले आइतबार आफ्ना कार्यकर्तालाई विशेष निर्देशन दिँदै मन्त्री यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक मानसिकताविरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।

Avatar