logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हुम्लाको सिमकोटस्थित रानी बन क्वारिन्टिनको अनुगमन


अंकुरण खबर
845
Shares

हुम्लाको सदरमुकाम सिमकोटस्थित रानी बन क्वारिन्टिनको सरकारी टोलीले अनुगमन गरेको छ ।

शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नौ जनालाई संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानी बनमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

सरकारी टोलीले संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र क्वारिन्टिनमा गरिएको व्यवस्थाको अनुगमन गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।