logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटनमन्त्री प्रेम आले कोरोना मुक्त


अंकुरण खबर
1.989K
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन् ।

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।