आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299