logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जर्वजस्ती करणी गर्ने चौधरीमाथि अनुसन्धान जारी


अंकुरण खबर
442
Shares

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

गत सोमबार राती तानसेन नगरपालिका–६ बस्ने २१ बर्षिया सागर चौधरीलाई पक्राउ गरी अनुसन्धान बढाएको हो  ।

बर्दिया मधुवन नगरपालिका–३ घर भएका चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।